नियम २७
ध्यान, योग, खेलकुद तथा मनोरञ्जन
बाल. सुधार गृहले बालबालिकालाई नियमितरूपमा ध्यान, योग, खेलकुद, मनोरञ्जन लगायत शारीरिक व्यायाम र सिर्जनात्मक अभ्यास हुने क्रियाकलापमा सहभागी गराउनु पर्नेछ ।